spot_img
spot_img
spot_img

साताको अन्तिम दिन शेयर बजारमा गिरावट

spot_img

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि शेयर बजारमा गिरावट भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले ओरालो लागेर २ हजार ८४ मा थामिएको हो । कारोबार रकम पनि ४ अर्ब तलै खुम्चियो ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ४ वटा कम्पनीको १ करोड १७ बराबर कित्ता शेयर ३ अर्ब ७६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेको बजारमा पनि सामलिङ पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत बराबर कमाएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img