spot_img
spot_img
spot_img

बुटवल: दुधको भुक्तानी माग गर्दै किसान सडकमा उत्रिए

spot_img

बुटवल ।

दुधको भुक्तानी माग गर्दै बुटवलमा किसानहरु सडकमा उत्रिएका छन । किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा समेत मागेका छन ।

रुपन्देही शाखाले बुटवलको राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध भएपछि कोणसभा गरेका थिए । सडकमा केहीबेर प्रहरी र किसानबीच ठेलमठेल भएको थियो । दूधको भुक्तानी दे,
किसान मार्न पाइँदैन, कृषि उत्पादनको बजार सुनिश्चित गर, जस्ता नारा लगाउदै किसानहरु सडकमा उत्रिएका हुन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img