spot_img
spot_img
spot_img

आईपिएलमा आज २ ओटा खेल हुदै

spot_img

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबिच नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुने जनाईएको छ ।

शुक्रबारदेखि भारतमा सुरु भएको खेलको उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहन लगायतले प्रस्तुति दिएका थिए । उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img