spot_img
spot_img
spot_img

राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई ७ विकेटले हरायो

spot_img

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पाहुना टोलीका कप्तान सञ्जु सामसनले बलिङ गर्ने निर्णय लिएका थिए ।  पञ्जाब किंग्सलाई १४७ रनमा सीमित गर्दै जवाफमा पाहुना टोलीले सुस्त सुरुवात गरे पनि अन्तमा सिमरोन हेटमायरको छोटो तर महत्वपूर्ण २७ रनको इनिङ्स खेल्दै राजस्थानलाई जित दिलाए ।

१४८ रनको लक्ष्यको जवाफमा रोयल्सले ब्याटिङको ओपनिङमा ८.२ ओभरमा ५६ रनको सुस्त साझेदारी गर्यो । जितपछि राजस्थान १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने पराजित भएको पञ्जाव ४ अंकसहित आठौं स्थानमा छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img