spot_img
spot_img
spot_img

वर्तमान सत्ता गठबन्धन आउँदो माघ महिनासम्म भत्किसक्ने काङ्ग्रेस महामन्त्री थापाको भनाई

spot_img

काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन आउँदो माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ । इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभएको हो। उहाँले चुनावअघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो ।

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको महामन्त्री थापाले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img