spot_img
spot_img
spot_img

आगाे निभाउन गएको दमकलमै आगो लाग्यो

spot_img

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा जलेर पूर्ण रुपमा क्षति भएको छ ।

तिलाेत्तमा नगरपालिकाकाकाे लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।

तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै आगाको लप्काले दमकलमा टिपेपछि आगलागी भएको प्रहरी चौकी मंगलापुरले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img