spot_img
spot_img
spot_img

कैलाश सिरोहियालाई तीन दिन थुनामा राख्न अनुमति

spot_img

काठमाण्डौ ।

नागरिकता किर्तेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।

मंगलबार साँझ काठमाडौंमा पक्राउ परेका सिरोहियालाई स्थलमार्ग हुँदै आज बुधबार बिहान जकपुर पु¥याइएको थियो । धनुषा जिल्ला अदालतका न्यायाधीश चुडामान खड्काको इजलाशले सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img