spot_img
spot_img
spot_img

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी संचालन

spot_img

नवलपरासी ।

नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुल भासिएर दुई दिनदेखि अवरुद्ध भएको सडक मङ्गलबार दिउँसो एकतर्फी रुपमा सञ्चालनमा ल्याईएको थियो ।

यता दाउन्ने डाडामा लेदो माटो खसेपछी अबरुद्ध बनेको सडक दुईतर्फी रुपमा भने आज बिहानदेखि सञ्चालनमा आएको हो । अहिले भने सवारी साधन निर्वाध रुपमा चलिरहेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img