spot_img
spot_img
spot_img

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको महामन्त्री थापाको भनाई

spot_img

काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताउनुभएको छ । आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा व्यक्त गर्नुभएको हो ।

थापाले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताउदै कांग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई गाउँ-गाउँबाट खोज्न आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img