spot_img
spot_img
spot_img

सेयर बजारलाई अनुकुल परिस्थीती तर्फ लैजान आफू लाग्ने अर्थमन्त्री पौडेलको भनाई

spot_img

काठमाण्डाै ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपथ लिनासाथ वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।सोमबार कार्यभार सम्हालेपछिको पहिलो निर्णय स्वरुप नवनियुक्त अर्थमन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने भएका हुन् ।‌

मन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना रहेको बताउँदै अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने समेत प्रष्ट पारेका छन् । उनले विकास वित्तको विकल्पका रुपमा यो कार्यविधि आएको पनि बताएका छन् । योसँगै, ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फण्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुने भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img