काठमाडौँ ।
नेपाली सेनाले आर्थिक वर्ष २०८०–०८१ मा हेलिकप्टरमार्फत १५४ जना सुत्केरीको उद्धार गरेको छ।नेपाली सेनाले पत्रकार सम्मेलन गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १५४ उडान मार्फत सुत्केरीको उद्धार गरिएको जानकारी दिएको छ ।
२०८० साउनभन्दा पछि उद्धार कार्यमा भएका उडानमध्ये ९० प्रतिशत गैरसैनिक उद्धार गर्न उडान हुने गरेको सेनाले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??