फरक अनलाईन २ FacebookTwitterPinterestWhatsAppTelegramViberCopy URL आउँदो वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकमा प्याक गर्न नपाईने काठमाण्डाै । आउँदो वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकको खोलमा प्याक गर्न नपाईने भएको छ । आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने जनाएको हो । नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् । यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ?? गज्जब 0 माया 0 खुसी 0 हासो 0 अचम्मित 0 दुःखी 0 आक्रोशित 0 934 Shares Facebook Twitter Whatsapp Messenger Telegram × Share this post! Facebook Twitter Whatsapp Messenger Telegram Email Previous articleकक्षा १२ को नतिजा अर्को साता प्रकाशन हुने Next articleह्याम्स आँधिका कारण नर्वेमा जनजीवन प्रभावित फरक अनलाईन प्रतिक्रिया दिनुहोस् Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. ‘घुम्न जाउँ बर्दिया’ अभियानको सुभारम्भ समाचार फरक अनलाईन - २ पूरा पढ्नुहोस् अफवाह फैलाएर मुलुकलाई अस्थिरतातर्फ धकेलियो लिला गिरी नेकपा एमाले फरक अनलाईन - २ पूरा पढ्नुहोस् देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई 1win India फरक अनलाईन - २ पूरा पढ्नुहोस्