spot_img
spot_img
spot_img

शेयर बजार १२ अङ्कले घट्यो

spot_img

काठमाडौं ।

शेयर बजारमा आज करेक्सन आएको छ । मंगलबार करिब ५५ अंकले बढेको बजार आज बुधबार १२ अंकले घटेको हो । दिनभर उतार चढावका बीच २२ सय १५ सम्म पुगको बजार १२ अंकले घटेर २१ सय ६३ मा बन्द भएको हो ।

बुधबार विभिन्न कम्पनीहरुको ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा खरिद बिक्री भएको हो ।बुधबार अकिकांश उपसुचक ओरालो लाग्दा अन्य समूहमा १ प्रतिशत बढीको बृद्धि आयो भने बाणिज्य बैक, विकास बैक र लघुवित्त समूहमा सामान्य अंकको सुधार आएको छ ।

घटेको बजारमा पनि ग्लोबल आइएमई लघुवित्तिय वित्त संस्था, नेपाल वेयरहाउस कम्पनीका शेयर भने सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img