spot_img
spot_img
spot_img

नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासियो

spot_img

काठमाण्डौ ।

काठमाडौंको नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । भक्तपुरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको गुडिरहेको बसको चक्का फसेको हो । बस ढल्किएपछि यात्रुहरु बाहिर निस्किएका थिए ।

झण्डै ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । २०७८ सालमा पनि नयाँबानेश्वर चोकनजिकै सिभिल अस्पताल अगाडि सडक भासिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img