रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको देवदह माध्यामिक विद्यालयको अविभावक भेला सम्पन्न भएको छ । आज (सोमवार) भएको अविभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरज खरेललाइ निर्वाचित गरेको छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा फुलमाया राना, प्रेम राना मगर, यमकला भट्टराई अनिता सुनार, छाया देवि परीयार, कृष्ण प्रसाद अधिकारी (वार्ड प्रतिनिधी), ईन्दिरा अर्याल शिक्षक प्रतिनिधी, केशव प्रसाद घिमिरे सदस्य सचिव(प्र.अ) निर्वाचित भएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
1




