काठमाण्डौ//
सरकारले पुस २७ गते भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेसंगै सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??