spot_img
spot_img
spot_img

देशभरको मौसम सुधार हुन अझै समय लाग्ने

spot_img

काठमाण्डौ ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसमविद्आले बताएका छन। आजदेखि मौसममा केही सुधार आउने भएपनि मौसम पुरा सफा हुन अझै सम लाग्ने मौसमविद्ले बताएका छन। प्रि मनसुनमा स्थानीय वायुको प्रभावले समेत वर्षा हुने भएकाले तत्काललाई दिनभरी घाम लाग्ने सम्भावना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ । यस्तै, पानी नपरेका केही ठाउँमा पनि दिउँसो पछि मौसम बदली हुनेछ । अहिले कोशी, मधेस र गण्डकी प्रदेशका एकरदुई ठाउँमा पानी परिरहेको छ । गत शनिबारदेखी देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img