spot_img
spot_img
spot_img

चर्चित बलिउड अभिनेता आमिर खान नेपालमा

spot_img

२४ बैशाख, काठमाण्डौ ।

चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आएको पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले जानकारी गराउनुभएको छ । खानले विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img