spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशको बर्ष ०८१÷०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने

spot_img

बुटवल ।

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img