spot_img
spot_img
spot_img

पाइलट मनिषरत्न शाक्यको केएमसीमा उपचार हुदै

spot_img

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई  उपचारका लागि अस्पताल पुर्याइएको छ ।  शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी) मा उपचारका लागि पुर्‍याइएको हो ।

शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य स्थितिबारे  भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको  छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img